गुरुकुल - Nai Ummid

गुरुकुल



प्रणव कुमार कर्ण :

गुरुकुल एउटा यस्तो विद्यालय हो जहाँ विद्यार्थी आफ्नो परिवार बाट ठाडा भऐर गुरुको परिवार को हिस्सा बनेर शिक्षा आर्जन गर्छन् । हिन्दू धर्मको प्राचिन इतिहासमा एस्तो गुरुकुलको धेरै महत्व छ । प्रसिद्ध आचार्यहरूको सस्तो गुरुकुलमा अध्ययन गरेका शिष्यहरूको उल्लेखनीय सम्मान र योगदान रहेको छ । मर्यादा पुरुषोत्तम पुरुष श्री रामजीले गुरु वशिष्ठको गुरुकुलमा बसेर शिक्षा आर्जन गरेका थिए । यो गुरुकुल हाम्रो देश नेपालको 11 देवघाटमा अवस्थित छ । यस्तै गरेर 'पाण्डवहरूले गुरू द्रोण कहाँ बसेर शिक्षा आर्जन गरेका थिए ।

गुरुकुलको सात्विक अर्थ हो गुरुको परिवार अथवा गुरूको वंश। गुरुकुलको इतिहासमा, हिमवत खण्ड अर्थाथ् नेपालको शिक्षा व्यवस्था, ज्ञान विज्ञानको रक्षा-यसमै समाहित छु । नेपालको संस्कृतिको विकासमा, ४ पुरुषार्थ, वर्ण र आसनको मान्यता आफनो उददेश्यको उपलब्धिलाई स्मरणीय बनाएको त छदै थियो तर गुरुकुलमा यसको सफलताको साधक पनि थियो। गुरुकुलमा यज्ञ र संस्कार बाट सबै वर्ण र समाजका छ,  ८ देखि लिएर ११ वर्ष उमेरका विद्यार्थीहरूलाई लगिन्थ्यो। उनीहरू गुरू कहाँ बसेर ब्रह्मचर्य पालना गरेर शिक्षा आर्जन गर्दथे। गुरुले आफ्नो वौधिक संस्कारको पूर्ण पालना गरेर विद्यार्थीहरुलाई सबै शास्त्रमा उपयोगी शिक्षा दिन्थे र अन्तिममा दिक्षा दिएर उनीहरूलाई वैवाहिक, पारिवारिक र सामाजिक कर्तव्यको पालना गर्न घर पठाई दिन्थे । यस प्रकारले उनीहरू एक कुशल नागरिक भएर सामाजिक विभिन्न उत्तरदायित्वको पालना गर्थे। यो कुरा स्पष्ट छ की नेपालको प्राचिन मात्र नभई आधुनिक शिक्षा क्षेत्रमा की गुरुकुलको ठूलो महत्त्व छ । गुरुकुल प्राप्त गरेर गाँऊ रे सहरको भित्रि भागमा अवस्थित हुन्छ । प्राचिन युगमा गुरुहरु विद्यार्थीलाई गुरुकुलमा आफनो परिवार सड़े राखेर धेरै वर्ष सम्म शिक्षा, दिक्षा दिन्थे र पुरस्कार स्वरूप ब्रह्मचर्य बालक आफ्नो सेवा गुरुलाई अपर्ण गर्यो अथवा सम्पन्न भएको अवस्थामा अद्या शुल्क मात्रै दिन्थे । तर यस्तो आर्थिक पुरस्कार अथवा अन्य वस्तु उपहार स्वरूप दिक्षा पछि मात्रै दक्षिणा दान दिने चलन थियो। गुरुकुलमा गुरु विद्यादान बापत शिष्यहरू सङ्ग अगडि केहि पनि मायादैन थियो। गुरुकुलमा सम्पन्न तथा गरिब दुवै थरिका विद्यार्थीको लागि द्वार खुल्ला हुन्थ्यो ।

उनीहरूको भित्रको जिवन साधना श्रद्धापूर्ण, भक्तियुक्त र त्यागी हुने गर्यो। परमपरा देखि यसरी विद्यार्थीहरु, गुरुको आचरण, व्यक्तित्व र व्यवहार अहिले सम्म पनि सिक्दै आउदै छन । गुरू र शिष्यको एउटा आचारसंहिता हुने गर्थौ, जसको पालना सबैले गर्थे। गुरुकुलमा अहिले सम्म जानेको सबै शास्त्र र विज्ञानको पढाई हुन्छ र शिक्षा सके पछि परिक्षा हुन्छ, गुरुले दिक्षा दिन्छ र गुरुकुल बाट जाने वेलामा शिष्यले दक्षिणा दिसेर जाने चलन हाल सम्म पनि देखन मिल्छ। यसरी गुरू र शिष्य विचको परमपरा वर्षो देखि गुरुकुलमा चल्दै आएको छ ।


Previous article
This Is The Newest Post
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads