पूर्व सभापति झाको निधन - Nai Ummid

पूर्व सभापति झाको निधन


सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ स्थित मधवापुर निवासी एक पूर्व सभापतिको शनिवार राति मृत्यु भएको छ।

तत्कालिन जिल्ला विकास समितिका पूर्व सभापति सुरेन्द्र झाको ८५ वर्षको उमेरमा निधन भएको हो । उनको हृदयघातले आफ्नै निवासमा मृत्यु भएको मृतक झाका भतिजा रा0प्र0पा0 का केन्द्रिय सदस्य सुभाष चन्द्र झाले जानकारी दिएका छन ।

मृतक भूतपूर्व सभापतिको अंत्येष्टि सोमवारको दिने हुने जनाएको छ।  मृतक झाका दुई छोरा हुन।  

मृतक झा जिविसका पूर्व सभापति कृष्णदेव झाका भाई हुन।  मृतक सुरेन्द्र झा तत्कालिन लाइजन ऑफिसर समेत रहेका थिए।  उनको निधनले  स्थानीयवासी शोकाकुल भएका छन। 

Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads