मन्त्री साहद्वारा सिरहा अस्पतालको पिसिआर प्रयोगशालाको उद्घाटन - Nai Ummid

मन्त्री साहद्वारा सिरहा अस्पतालको पिसिआर प्रयोगशालाको उद्घाटन


मंसिर २८, सिरहा। सिरहा अस्पतालमा जडान भएका पिसिआर ल्याबको उद्घाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गरेका छन।


पिसिआर प्रयोगशाला उद्घाटन समाहरोहलाई सम्वोधन गर्दै मन्त्री साहले कोरोनाको प्रतिकार्यका लागि प्रदेश सरकार केन्द्रको मुख नताक्ने वताउनु हुँदै त्यसै अनुरुप आठौ जिल्लामा पिसिआर ल्याव स्थापना गरिएको वताए।


सिरहा अस्पताल संचालन तथा  व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न समाहरोहमा जिल्ला समन्वय समिति सिरहाको सभापति, सामाजिक विकास मनत्रालयका सचिव, प्रदेश स्वास्थ्य निर्देशक विजय कुमार झा, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवण मिश्र, सिरहा नगरपालिका प्रमुख अशेश्वर यादव,धनगढीमाई नगरपालिका प्रमुख, मे. सु. नागेन्द्र प्रसाद यादव  लगाायतको उपस्थित रहेको थियो ।

Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads