दिनदूखीलाई सहयोग - Nai Ummid

दिनदूखीलाई सहयोग


दोहा कतारमा रहेको हेलियोपोलिस इलेक्ट्रिक एण्ड कन्टयाक्टींगका कर्मचारीहरूले एक दिन दूःखीलाई आर्थिक सहयोग गरेका छन्। नेपाली कामदारहरू रहेको उक्त कम्पनीमा काम गरे बापतको पारिश्रमिकबाट रकम जुटाएका छन् सप्तरीको छिन्नमस्ता गाउॅंपालिका-1 स्थित सड़क छेउमा बसोबास गर्ने एकल महिला भूल्लू राम र उनकी बहीनी कैली राम कटघारामा जीवन बिताउन बाध्य भएको खबर सोशल मीडिया मार्फत थाहा भएपछि उक्त सहयोग पठाइएको हो। 

सड़क निर्माणको क्रममा सड़क किनारको घर भत्किएपछि राजविराजका एक टुटेको कठघारामा उनीहरू बसोबास गर्दे आएकोले सामजसेवी शिवनाथ यादवको पहलमा नगद दश हजार रूपया पठाइएको हो। उक्त रकमबाट भूल्लू राम र दृष्टिविहीन कैलीरामको लागि दुई महिनाकेा खाधान्न सरसफाई वातावरण तथा उर्जा संस्था राजविराजको प्रतिनिधि मार्फत सहयोग गरियो। विदेशमा रहेकर पनि आफ्नो मातृभूमिका दिनदूखीलाई मदद गर्दे आएको छ। 


Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads