पीडीत परीवारहरू को घर घर पुगे लायन्स कल्ब - Nai Ummid

पीडीत परीवारहरू को घर घर पुगे लायन्स कल्ब

२४ गते शनिवार  लायन्स कल्ब अफ काठमाण्डु कृयेटीब  युथ , लायन्स कल्ब कृयेटीब एन्टरपेनरस् , लियो कल्ब अफ कृयेटीब यूथ को टोली राहात बाड्न  सप्तरी राजबीराज पुगे। 

यो बिश्व ब्यापी कोरोना माहामरी ले सबैलाई मार्का पारेसॅगै बिगत केही दिन अगाडी भारी वर्षाका कारण बाढ़ि पीडीत परीवारहरू को घर-घर पुगे लायन्स कल्ब २४ गते शनिवार लायन्स कल्ब अफ काठमाण्डु कृयेटीब  युथ , लायन्स कल्ब कृयेटीब एन्टरपेनरस् र लियो कल्ब अफ कृयेटीब यूथ टोली राहात बाड्न  सप्तरी राजबीराज पुगे। 

यो बिश्व ब्यापी कोरोना माहामरीले सबैलाई मार्का पारेसॅगै बिगत केही दिन  अगाडी भारी वर्षा  का कारण बाढ़ि  ले गर्दा राजबिराज २,५,६,र ७ मा १५० भन्दा बडी घर परीवारहरू  बिचल्ली मा परी गाॅस ,बास र कपास सॅगै अनेकौ समस्या हरू लाई झेलीरहेका बेला लायन्स र लीयो कल्ब ले हाम्रो फुड बैंक मार्फत १५० परिवार को लागी खाध्यन्न बितरण गरेको छन्।             

बिगत ५ वर्ष  देखी बिभिन्न गाॅउ ठाइॅहरूमा सेवा पुऱ्याउदै आइरहेको लायन्स कल्ब कृयेटीब युथ  लाई कोरोना त्रास ले अहीले सम्म रोकेन र रोक्ने छैन कोबीड सुरू भयेसंगै  लकडाउन का कारण धेरै मानिसहरूको जिबनमा असहज भनाएको  छ “ बिसेसगरी ज्याला मज्दुरी गरी आफ्नो दैनीक गुजारा चलाउने मानीसहरूलाई दुई छाक टार्न समेत अफ्ठ्यारो भैइरहेको बेलामा हामीले  सकेको सेवाहरू पुऱ्याउदै आईरहेको कृयेटीब युथ की अध्यक्ष लायन सुजना राई बताउछीन्। 

रोग लाई मार्न नसकेपनी भोकलाई हामी ले मार्न अवश्य  सक्छौ भन्दै दशैको मुखमा पीडीतहरू को मुहार मा मुस्कान ल्याउन सॅगै उनीहरूको घर मा चुल्हो बाल्ने उदेश्य पुरा भएको र आफुलाई एकदमै आत्मा सन्तुष्टी भएको लायन्स कल्ब एन्टरप्रेनरस् का सॅस्थापक अध्य्क्ष लायन अर्जुन खड्का बताउछन्।
 
यो कार्यक्रम लाइ सफल बनाउन लियो कल्ब अफ कृयेटीब युथ को महत्वपुर्ण र सकृय  भुमीका रहेको  थियो। साथै युबा समाजसेवी अभिनब कुमार चौधरी र पत्रकार रक्षा चौधरीको बिशेष भुमीका राजबीराज बाट रहेको डीस्ट्रीक चेयरपर्सन् तथा यस् कार्यक्रम का कोर्डीनेटर लायन अनील बुर्जा मगर बताउछन। अभिनव र रक्षा जी  को सहयोगले यो मानबीय कार्य सहज र सफल भएको हो, मगर बताउँछन। 
समस्या जती बूझ्यो त्यति   देखीन्छ भन्थे हो रैछ गांस को मात्र होईन यहाॅ त बास र कपासको पनी उतीकै सस्या रहेछ, एकदमै मन रोयेको “संवाददाता संग कुरा गर्दै समाजसेवी रिजन चेयरपर्सन गनिका गुरूङ अगामी दिनमा पनि राजविराजमा दिगो विकासका केही कार्यक्रमहरू ल्याउने बिषेस गरी विद्यालय, गरिबी निवारण कार्यक्रम, स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरू ल्याउने जानकारी दीदै “ लायन्स कल्ब अफ काठमाण्डु कृयेटीब वोमेन , लायन्स कल्ब अफ काठमाण्डु सुकुन्डा लगायत  सम्पुर्ण सहयोगी हातहरू लाई हृदय देखीनै धन्यबाद दीदै सेवा का कार्य निरन्तर गर्ने बताएकीछिन।  राजबिराज २,५,६,र ७ मा १५० भन्दा बढ़ी  घर परीवारहरू  बिचल्ली मा परी गाॅस ,बास र कपास सॅगै अनेकौ समस्या हरू लाई झेलीरहेका बेला लायन्स र लीयो कल्ब ले हाम्रो फुड बैंक मार्फत १५० परिवार को लागी खाध्यन्न बितरण गरेको छन्। 

Previous article
Next article

Leave Comments

एक टिप्पणी भेजें

Articles Ads

Articles Ads 1

Articles Ads 2

Advertisement Ads